एसिसी यु–१९ प्रिमियर कप: ‘देशले गर्व गर्ने प्रदर्शन गर्छौं’
पछिल्लो डेढ महिनामा सुर्खेत र मधेश प्रदेशमा आयोजित दुई घरेलु प्रतियोगितामा यु–१९ टोलीका खेलाडी व्यस्त रहेकाले टोलीले सामूहिक अभ्यासका लागि पर्याप्त समय पाउन सकेन।
पछिल्लो डेढ महिनामा सुर्खेत र मधेश प्रदेशमा आयोजित दुई घरेलु प्रतियोगितामा यु–१९ टोलीका खेलाडी व्यस्त रहेकाले टोलीले सामूहिक अभ्यासका लागि पर्याप्त समय पाउन सकेन।
दलका नेता र कानुनविदहरुले ‘संविधान संशोधनको लागि बहसपत्र तयार गर्ने कार्यदल’ पूर्णरुपले अवैधानीक रहेको बताएका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर-२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र इरानलाई लिएर एउटा अनौठो टिप्पणी गरेका छन्।
बिहीबार बिजुलीबजार र बबरमहल क्षेत्रमा गरिएको प्रदूषण परीक्षणका क्रममा १९ वटा सवारी साधनको उत्सर्जन परीक्षण गरिएको थियो।
मलको चरम अभावका कारण स्थानीय किसान भारतीय सीमावर्ती बजारबाट मल ल्याउन बाध्य भइरहेका छन्। तर यही बाध्यताले उनीहरू कानुनी झमेलामा समेत परेका छन्।
सर्वोच्चको पछिल्लो परमादेशसँगै प्लास्टिक झोला प्रतिबन्धको प्रभावकारी कार्यान्वयनमा सरकारमाथि कानुनी दबाब थपिएको छ।
गत जेठ ४ गते आह्वान गरिएको आवेदनमा देशभरबाट ११३ जनाको आवेदन परेको थियो।
मिटरब्याज पीडित फेरि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन् ।
त्यतिबेला काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा आक्रोश पोख्दै लेखका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
पछिल्लो समय सरकार (प्रधानमन्त्री बालेन्द्र शाह पक्ष) र पार्टी (सभापति रबि लामिछाने) बिच दुरी बढ्दै गएको चर्चा चलिरहेका बेला उनको यो टिप्पणी सार्वजनिक भएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र २०३८ सालदेखि होटल खोल्न थालिएको थियो। पदयात्रामा विदेशी पाहुना जान थालेपछि परम्परागत टहरालाई होटलको रुप दिएर पाहुनालाई जसोतसो बास बसाल्न थालिएको थियो। सामान्य टहराबाट सुरु भएको होटल व्यावसाय फस्टाउँदै जाँदा साढे चारदशक अवधिमा अन्नपूर्ण क्षेत्रमा मात्र १४ सय बढि होटल संचालनमा आएका छन्। ती होटलमा अर्बाै रुपैयाँको लगानी भएको छ।
कर्मचारीहरूलाई तलब खुवाउने बजेट नपुगेपछि आर्थिक वर्षको अन्तिम दिन वीरगन्ज महानगरपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको छ।
सर्वेक्षणअनुसार हाल प्रदेशका ६५.५ प्रतिशत घरधुरीमा निजी धारा जडान भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ सम्म यो दर ८४ प्रतिशत र २०८५/८६ सम्म ९५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ।
महानायक राजेश हमालले सरकारको सय दिने कार्यकालको मूल्यांकन भाषणमा नभई काम र परिणामका आधारमा हुनुपर्ने बताएका छन्।