पार्टीबाट को मन्त्री बन्छ टुंगो लागेको छैन : सभापति लामिछाने
उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको भन्दै यसबारेमा जथाभावी बोल्दै नहिँड्न सबैसँग आग्रह गरे।
उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको भन्दै यसबारेमा जथाभावी बोल्दै नहिँड्न सबैसँग आग्रह गरे।
लामिछानेले पार्टीमाथि लागेको अराजकताको आरोप हटाउने गरी काम गर्न पनि सांसदहरूलाई निर्देशन दिएका छन्।
होलिकप्टर दुर्घटना हुँदा घाइते भएका एक जना र पाइलटलाई अर्को हेलिकप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको हाे।
दशौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष लिगको मिति सरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा राई–लिम्बू समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको भन्दै माफी मागेका छन्।
व्यक्तिको चाहनाभन्दा पनि देशको आवश्यकता अनुसार काम गर्नुपर्ने उनको भनाइ छ।
उनले स्टेजमा दर्शकसँग कुराकानी गर्दै आफ्नो चर्चित ‘हाउ इज द जोश?’ शैलीमा दर्शकसँग संवाद गरेका थिए।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले यो देश अहिले पनि नबने कहिल्यै नबन्ने बताएका छन्।
खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ ।
सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिगको पहिलो खेलमा संकटा एफसीले विजयी सुरुआत गरेको छ।
पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३० पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ।
इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ।
यस चरणले विशेष गरी सीमाङ्कित युवाहरू, विशेषतः युवतीहरूलाई सम्मानजनक तथा दिगो जीविकोपार्जनका अवसरहरूमा पहुँच बढाउन सहयोग गर्नेछ।
बालेनले क्षमता र विज्ञताका आधारमा मन्त्रिपरिषद् गठन गर्ने रणनीति लिएका छन्।