मेक्सिको र इयूमाथि ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ।
इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ।
कपिल शर्माको क्याफेमा गोली प्रहारपछि आतङ्ककारी गुरपतवंत सिंह पन्नूले भिडियो जारी गर्दै उनलाई धम्की दिएका हुन्।
इरानमा हत्या र बलात्कार जस्ता गम्भीर अपराधका लागि मृत्युदण्डको प्रावधान रहेको छ। यस्ता सार्वजनिक मृत्युदण्ड झुण्ड्याएर दिइने गर्छन्, जुन विशेष संवेदनशील र गम्भीर घटनामा मात्र गरिन्छ।
विमानको चालक दलका सदस्यमा क्याप्टेन सुमित सभरवाल मुख्य पाइलट थिए। यस्तै उनका सहयोगीमा फर्स्ट अफिसरका रूपमा क्लाइब कुन्दर(को–पाइलट) पनि सहभागी थिए।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ।
यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ।
अमेरिकी रक्षा विभागका प्रवक्ताले अल उदेइद एयर बेस पूर्ण रूपमा सञ्चालनमा रहेको बताएका छन्।
एयर इन्डियाको उडान एआई १७१ अहमदाबादबाट लन्डनका लागि उडेको केही सेकेन्डमै मेडिकल होस्टेल भवनमा ठोक्किएको थियो।
स्थानीय समुदायले यस स्थानलाई देवी-देवता, आत्मा र पुर्खाहरूको वासस्थलका रूपमा पवित्र मान्दै आएका छन्।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरेको छ।
यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकारसँग भने, 'राखिन राज्यमा लक्षित हिंसा र उत्पीडन र म्यान्मारमा जारी द्वन्द्वले हजारौं रोहिंग्यालाई बंगलादेशमा सुरक्षा खोज्न बाध्य बनाएको छ।'
आज जारी गरिएको एक विज्ञप्तिमा गाजाको सरकारी मिडिया कार्यालयले मध्य गाजाको नुसिरात शरणार्थी शिविरको पश्चिममा रहेको अल-सवारा क्षेत्रमा रहेको आफ्नो घरबाहिर लक्षित इजरायली ड्रोन हमलामा अबु आइशा मारिएको पुष्टि गरेको छ।
राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहरको प्रहरीका अनुसार पीडितको परिवारले सुरुमा ‘हत्यालाई आत्महत्याका रूपमा देखाउने’ प्रयास गरेको थियो।
अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धानले अहिलेसम्म बोइङ ७८७ ड्रीमलाइनर विमानमा कुनै प्राविधिक गडबडी नभएको पत्ता लगाएको छ।
फिलिपिन्सको सेबुमा जारी कोषको संचालक समितिको छैठौँ बैठकको अवसरमा यो अभियानको घोषण गरिएको हो।
पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्।
गाजामा इजरायली सेनाको ठूलो उपस्थितिसहित कुनै पनि युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सहस्त्र लडाकू समूह (हमास) ले बताएको छ।
फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा फ्रान्सको कानुन प्रवर्तन निकायले बिहीबार दुई जनालाई पक्राउ गरेको छ।
ट्रम्पले अगस्ट महिनाबाट ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। त्यसको बदलामा आफूले पनि अमेरिकामाथि ट्यारिफ लगाउने राष्ट्रपति सिल्भाले प्रतिक्रिया दिएका छन्।
यमनका हुथी विद्रोहीहरूले एउटा कार्गो जहाजमाथि आक्रमण गरेर लाल सागरमा डुबाएको युरोपेली नौसेना मिसनले जनाएको छ।
यसै हप्ता ट्रम्प र लुलाबीच बोल्सोनारोको मुद्दालाई लिएर वादविवाद भएको थियो।त्यसबेला लुलाले भनेका थिए, ‘ब्राजिलले कसैको पनि हस्तक्षेप स्वीकार गर्दैन,कसैलाई पनि कानुनभन्दा माथि राख्दैन।’
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।
डिसेम्बर २००१ मा एक बेलायती नागरिकले पेरिसबाट मियामी उडानमा आफ्नो जुत्तामा बम लुकाएका थिए। ती बेलायती नागरिकले बम विस्फोट गर्न सकेनन्, र यात्रुहरूले उनलाई समातेर लगे।
भारत र पाकिस्तानबिच गत मेमा भएको सैन्य द्वन्द्वलाई उल्लेख गर्दै जनरल चौहानले पहिलो पटक दुई आणविक शक्ति सम्पन्न देशहरू प्रत्यक्ष रूपमा सैन्य द्वन्द्वमा संलग्न भएको बताए।