३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा भूकम्पको झट्का महसुस

शुक्रबार साँझ दिल्ली-एनसीआरमा पुनः भूकम्पको झट्का महसुस भएको छ। दैनिक भास्करका अनुसार भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ३.७  रेक्टर स्केल मापन गरेको छ।

यसअघि बिहीबार पनि दिल्लीमा भूकम्पको झट्का अनुभव भएको थियो। हिजो पनि भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। त्यसबेला तीव्रता ४.४ रेक्टर स्केल मापन भएको थियो।

प्रकाशित: २७ असार २०८२ २०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App