गान्धीको दुर्लभ तेलचित्र २ लाख डलरमा बिक्री
बोनह्याम्सका अनुसार, विशेष रुपमा बस्न लगाएर बनाइएको गान्धीको यो सम्भवतः एक मात्र तेलचित्र हो।
बोनह्याम्सका अनुसार, विशेष रुपमा बस्न लगाएर बनाइएको गान्धीको यो सम्भवतः एक मात्र तेलचित्र हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रूसका व्यापारिक साझेदारमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।
पछिल्लो सम्झौतामा समावेश हतियारहरू मध्ये ट्रम्पले रक्षात्मक प्याट्रियट मिसाइल पनि किभलाई दिने भएको छ।
यदि ५० दिनमा युक्रेनसँग युद्धविराम नभए रुसमाथि ठूलो कर (शुल्क) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जवाफ दिएका छन्।
रुसी राज्य मिडियाका रिपोर्टअनुसार डेनियल मार्टिनडेलले रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा दुई वर्ष बिताए र रुसका गुप्तचर सेवाहरूलाई सैन्य सुविधाहरूको निर्देशांक पठाएका थिए।
चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर भए पनि एकीकरण गर्ने चेतावनी दिएको छ।
चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गरेको रूसको तास समाचार एजेन्सीले जनाएको छ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विच रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ।
बैठकपछि उनले भारत र चीनबिचको द्विपक्षीय सम्बन्ध लगायत सीमा सम्बन्धी मुद्दाहरू समाधान गर्ने बारेमा छलफल भएको बताएका थिए।
ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रसंघीय महासभाले गत शनिबार ‘बालुवा तथा धुलोको आँधीविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाएको थियो ।
पछिल्लो २४ घण्टामा भारतको बिहारमा बाढी र चट्याङका कारण १३ जनाको मृत्यु भएको छ।
बंगलादेशको राजधानी ढाकामा भीडले एक हिन्दू व्यापारीलाई कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसङ्घको दशकका रूपमा घोषणा गरेको छ।
आइतबार अमेरिकाको केन्टकीस्थित लेक्सिंगटनको एक चर्चमा भएको गोलीबारीबाट दुई महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन्।
लन्डनको साउथेन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ।
गाजाका आपतकालीन सेवा अधिकारीहरूले आइतबार मध्य गाजामा पानी संकलन गर्ने क्रममा इजरायली हवाई आक्रमणमा ६ बालबालिकासहित १० जनाको मृत्यु भएको बताएका छन्।
उनले आफ्नो भूमिमा युरेनियम प्रशोधन जारी राख्नुपर्ने इरानको अडानलाई पनि दोहोर्याए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो हुन सक्दैन भनेर जोड दिएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको दुर्लभ भ्रमणको क्रममा दुई भारी प्रतिबन्धित मुलुकले गत वर्ष आपसी रक्षा खण्डसहित सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए।
बिहारमा निर्वाचन आयोगले सुरु गरेको ‘विशेष गहन समीक्षा’ (एसआईआर) को कारणले मतदाता सूचीमा ठूलो विवाद उत्पन्न भएको छ।
इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ।
कपिल शर्माको क्याफेमा गोली प्रहारपछि आतङ्ककारी गुरपतवंत सिंह पन्नूले भिडियो जारी गर्दै उनलाई धम्की दिएका हुन्।