न्यूयोर्क गोलीकाण्डमा ४ को मृत्यु, बन्दूकधारीको तस्बिर सार्वजनिक

मेयर एडम्सका अनुसार मृतकहरूमध्ये एक जना न्यूयोर्क प्रहरी अधिकृत पनि छन्।