दक्षिण अफ्रिकामा हजार अवैध खानी मजदुर पक्राउ
खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको बताए।
खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको बताए।
जब ह्यारिसलाई ‘तपाईं जस्तो सक्षम व्यक्तिले प्रणाली बिग्रिएको भन्नु चिन्ताजनक छ’ भनेर जिज्ञासा राखियो, उनले जवाफमा भनिन् कि उनी अब देशभर यात्रा गर्न र मानिसहरूसँग कुरा गर्न चाहन्छिन्। तर यो भोट माग्नका लागि नभएर जनताका कुरा सुन्नका लागि हुनेछ।
श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन्।
राहतकर्मीहरूले गाजामा झण्डै दस हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई आणविक पनडुब्बीहरूलाई 'उपयुक्त स्थानहरूमा तैनाथ' गर्न आदेश दिएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफले गाजाको रफाह नजिकै इजरायली र अमेरिका समर्थित सहायता वितरण स्थलको भ्रमण गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ मा व्यापार सम्झौतामा पुग्ने समयसीमा सकिएपछि अगस्ट ७ देखि ९० भन्दा बढी देशहरूमा नयाँ कर लगाउने घोषणा गरेका छन्।
युनले ‘बिना बाहुलाको माथिल्लो भाग र कारागारले दिएको ब्रिफ’ लगाएको भन्दै अभियोजकहरूले ‘परिस्थितिको गम्भीर प्रकृति’लाई ध्यानमा राख्दै उनको पोशाकलाई वर्णन गर्न यसलाई ‘सबैभन्दा उपयुक्त तरिका’ भने।
लोकसभामा सत्तारुढ एनडीएका २९३, विपक्षी इन्डिया गठबन्धनका २३४ सांसद छन्। राज्यसभामा एनडीएलाई १३०, इन्डिया गठबन्धनलाई ७९ सांसदको समर्थन छ।
भालु बस्तीमा बारम्बार देखिन थालेपछि अकिता क्षेत्रले गत हप्ता भालुको आक्रमणको उच्च जोखिम रहेको भन्दै सेप्टेम्बरसम्म भालुबाट सावधानी अपनाउन चेतावनी दिने निर्णय गरेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्ना सहयोगीहरूलाई आक्रमणको केही घण्टापछि ‘रुसको शासन शैलीमा परिवर्तन’ ल्याउन दबाव दिन आग्रह गरे।
उनले हमासले बन्धक बनाएका इजरायली बन्धकहरूको दुर्दशालाई बेवास्ता गरेकोमा अमेरिकी र अन्तर्राष्ट्रिय मिडियाको आलोचना समेत गरेका छन्।
पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका एक सय ८ सदस्यलाई जेल सजाय सुनाएको छ।
सबैभन्दा लामो समयसम्म प्रयोगशालामा फ्रिज गरिएको भ्रूणबाट सफलतापूर्वक बच्चा जन्मेको या घट्नालाई विश्व कीर्तिमान मानिएको छ ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका थिए।
यदि गौडले बालिकासँग यौन सम्बन्ध राखेको पाइएमा उनीविरुद्ध यौन अपराधबाट बालबालिकाको संरक्षण (पोस्को) ऐन अन्तर्गत मुद्दा दर्ता गरिनेछ।
आदेश लागू हुनु अघि नै अमेरिका तर्फ आउँदै गरेका सामानहरूमा भने पुरानै नियमअनुसार कर लाग्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अबेर इरानबाट प्रतिबन्धित रसायन र पेट्रोकेमिकल उत्पादनहरू खरिद गर्ने २४ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका छन्।
अमेरिकाले प्यालेस्टिनी प्राधिकार (पीए) र प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) माथि प्रतिबन्ध लगाउने घोषणा छ।
यो हप्ता चिनियाँ राजधानी बेइजिङको बाहिरी इलाकामा रहेको एक नर्सिङ होममा आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
यस विषयमा रवि किशनले मेनुमा तेल र परिमाणको उल्लेख गर्नुपर्ने बताएका छन्। उनले भने, ‘ग्राहकलाई थाहा हुनुपर्छ कि उनीहरूले के खाइरहेका छन् र यसको लागि कति तिर्नुपर्छ।’
सुधारवादी दैनिक शार्गले आइतबार लेखेको छ, ‘देशको लगभग ८६.५ प्रतिशत जलस्रोत कृषिमा खपत हुन्छ। अधिकारीहरूले पानीको अभावको कारण देखाउँदै गलत तरिकाले घरेलु उपभोक्ताहरूमाथि आँँला उठाएका छन्।’
उनले कुनै पनि साझेदार देशसँग व्यापार घाटा स्वीकार नगर्ने भन्दै व्यापार सम्झौतामा पुनरावलोकनको दबाब दिएका छन्।
मन्त्रालयले भनेको छ, ‘इजरायली आक्रमणमा मारिएका धेरै मानिसको शव भग्नावशेषमा गाडिएको छ र धेरै घाइते सडकमा लडिरहेका छन्। एम्बुलेन्स र नागरिक सुरक्षा टोली यी घाइतेसम्म पुग्न सकिरहेका छैनन्।’