चीनले माछा मार्ने जापानी जहाजलाई लखेट्यो
चीनले आफ्नो जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा माछा मार्ने जापानी जहाजलाई लखेटेको घोषणा गरेको छ।
चीनले आफ्नो जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा माछा मार्ने जापानी जहाजलाई लखेटेको घोषणा गरेको छ।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबार विरोधको घोषणा गरेका थिए। उनले विरोधमा केवल सांसदहरू मात्र सहभागी हुने बताएका छन्।
जेलेन्सकीले यो प्रतिक्रिया पेरिसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेट गरेपछि दिएका हुन्, जहाँ उनले बेलायत, जर्मनी, पोल्यान्ड र इटलीसहितका धेरै यूरोपेली नेताहरूसँगको छलफलमा पनि भाग लिए।
यो रिपोर्ट त्यतिबेला सार्वजनिक भएको हो जब केही डेमोक्र्याट नेताहरूले ट्रम्पको उमेरका कारण दोस्रो कार्यकालमा उनको स्वास्थ्यबारे प्रश्न उठाइरहेका थिए र स्क्यानको जानकारी सार्वजनिक गर्न माग गरिरहेका थिए।
एयरबसले आफ्नो ए३२० सिरिजका एक सयभन्दा कम विमानहरू अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ।
हसिनालाई गत वर्ष १५ वर्षे शासनको अन्त्य गर्ने जनविद्रोहमा दमन गरेको मानवता विरुद्धको अपराधमा गत नोभेम्बरमा नै मृत्युदण्ड दिइएको थियो।
जापानकी राजकुमारी आइकोको बढ्दो लोकप्रियताले शाही उत्तराधिकारमा पुरुष मात्र हुने कुरालाई चुनौती दिएको छ।
भारतको उत्तर प्रदेशस्थित नोएडामा विवाहको प्रस्ताव अस्वीकार गरेको निहुँमा एक २५ वर्षीय युवकले आफ्नी पूर्वप्रेमिकाको छातीमा गोली हानेर हत्या गरेका छन्।
खाना र पानीको अभावले केही बासिन्दाले पसलहरूमा चोरी गर्न थालेका छन्। आँधी दक्षिणी भारततर्फ सर्न थालेसँगै बाढी केही कम हुने अपेक्षा गरिएको छ।
भारतका छिमेकीको कुरा गर्दा चीनले जे–२० जस्ता पाँचौं पुस्ताका सयौं लडाकु विमान बनाइसकेको छ। पाकिस्तान पनि यस्तै विमान प्राप्त गर्ने प्रयासमा लागेको छ।
श्रीलंका आपतकालीन व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी मानिस बेपत्ता छन् र करिब २०,००० घरहरू नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ।
भीषण आगलागीमा १२ अग्नि नियन्त्रकसहित ७९ जना घाइते भएका छन्। लगभग ४० जना बेपत्ता छन्।
विगत पाँच वर्षदेखि नेतन्याहू तीन फरक मुद्दामा घूसखोरी, ठगी र विश्वास उल्लङ्घनको आरोप सामना गर्दै आएका छन्। उनले यी आरोपहरू अस्वीकार गरेका छन्।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत श्रीलंका सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको छ।
पक्राउ परेको भोलिपल्टै संघीय न्यायाधीशले आपतकालीन आदेश जारी गर्दै ७२ घण्टासम्म म्यासाचुसेट्स वा अमेरिकाबाट बाहिर नपठाउन सरकारलाई निर्देशन दिएका थिए।
गोली चलाउने व्यक्ति भने अझै पक्राउ परेका छैनन्। स्थानीय अधिकारीहरूले ती व्यक्तिको सूचना दिन जनतासँग सहयोग मागेका छन्।
टर्कीका अधिकारीहरूका अनुसार काइरोस र विराट नामका यी दुवै ट्यांकरहरूमा गाम्बियाको झण्डा फहराइएको थियो।
सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय पाएकी जिया गत वर्ष शेख हसिनाको सरकार अपदस्थ भएपछि रिहा भएकी थिइन्।
इजरायल र हमासबीच १० अक्टोबरदेखि लागू भएको युद्धविरामका बाबजुद पनि मृत्यु हुनेहरूको संख्या बढ्दो छ।
फिनल्याण्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावासहरू सन् २०२६ मा बन्द गर्ने निर्णय गरेको छ।
यो चेतावनी वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँगको लामो राजनीतिक तथा कूटनीतिक द्वन्द्वको ताजा रूप हो।
उनीहरूको पहिलो भेट छ वर्ष पहिले मेलबर्नको एक व्यावसायिक कार्यक्रममा भएको थियो।
नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो भूभाग भनेर दाबी गर्दै आएको छ।
आइसीयुमा राखेर आफ्नो गम्भीर बिरामी बुबाको हेरचाह गरिरहेको बेला राजीनामा दिन बाध्य पारेको आरोप छ।