२८ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली हमलामा विद्यालयमा आश्रय लिएर बसेका १५ जनाको मृत्यु,५० बढी घाइते

इजरायलले गरेको हवाइ हमलामा गाजाको विद्यालयमा आश्रय लिएर बसेका १५ जनाको मृत्यु भएको छ। सो विद्यालयमा विस्थापित प्यालेस्टिनीहरू आश्रय लिएर बसेका थिए।

गाजाको नुसैरत शिविरमा इजरायलले दर्जनौ प्रहार गरेको थियो। इजरायली हमलामा अन्य ५० जना घाइते भएका छन्।

प्रकाशित: २८ आश्विन २०८१ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App