१३ पुस २०८२ आइतबार
image/svg+xml

निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौँ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन्।

समन्वयबिना ठेक्का दिँदा घोडाघोडी तालका विषयमा विवाद

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ।

१० विद्यालयका ३४८ विद्यार्थीलाई ‘एनसीसी’ तालिम

जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राबाट ३६ जना (१८ छात्र, १८ छात्रा) सहभागी भएका छन्।

चार अर्बको चिया, कफी निर्यात: निर्यात अनुदान दिनुपर्ने उत्पादकको माग

नेपालबाट पाँच महिनामा करिब चार अर्ब रुपैयाँको चिया, कफी निर्यात भएको छ।

राजनीतिक दलहरूको परीक्षा सुरु भएको छ : माधव नेपाल

सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएका छन्।

एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्

कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न समस्या एवं अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले बन्ध्याकरणमा पुरुषको रुचि कम हुने गरेको छ।

विद्रोहपछिको चुनावी चुनौती

२०८२ भदौ २४ को जेन-जी आन्दोलनले नेपालमा उथलपुथल ल्याइदियो। छोटो समय चलेको आन्दोलनले तत्कालीन केपी शर्मा ओलीको सत्ता नै बढारिदियो।

प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

५० वर्षपछि तामाखानी फेरि खुल्ने संकेत : मच्छिमबासी उत्साहित

पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्।

एनभिए महिला तथा पुरुष च्याम्पियनसिप: रुकुम पश्चिमको सुखद सुरुआत

तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिम ट्रेनिङ सेन्टरले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ।

आजको मौसम : तराईमा हुस्सु, यी प्रदेशमा हिउँ पर्ने सम्भावना

तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बालेनलक्षित हर्कको कटाक्ष : जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहप्रति कटाक्ष गरेका छन्।

मन्त्रीको सम्पत्ति विवरण अझै गोप्य

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीसहित १० जना मन्त्रीको ‘सम्पत्ति विरण प्राप्त भएको’ जनाइएको छ तर विवरण खुल्दैन।

यूक्रेनमा भएको आक्रमणपछि जेलेन्स्कीको भनाइः रूस शान्ति चाहँदैन

जेलेन्स्कीले यो कुरा त्यतिबेला भनेका हुन्, जब उनी शान्ति वार्ताको नयाँ चरणअघि अमेरिका जाँदै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्