६ मंसिर २०८१ बिहीबार
image/svg+xml

गाजामा युद्धविराम गर्ने राष्ट्रसङ्घको प्रस्तावमाथि अमेरिकी भिटो

सुरक्षा परिषदका सदस्यहरुमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ।

जबालिया शरणार्थी शिविरमा इजरायली आक्रमण, १० जनाको मृत्यु

इजरायली सेनाले जबालिया शरणार्थी शिविरमा गरेको पछिल्लो आक्रमणमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ।

गाजा युद्धविराम वार्ताको मध्यस्थकर्ता नरहने कतारको घोषणा

कतारले गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्तामा नरहने घोषणा गरेको छ।

इजिप्टद्वारा गाजामा युद्ध विरामका लागि इजरायलसमक्ष प्रस्ताव

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजामा दुई दिनका लागि युद्ध विराम गर्न इजरायलसमक्ष प्रस्ताव गरेका हुन्।

गाजामा इजरायली सेनाको आक्रमण: ३५ जनाको मृत्यु, ५० घाइते

गाजाको खान युनिस सहरस्थित शरणार्थी शिविरमा गरेको आक्रमणमा परी ५० जनाभन्दा बढी घाइते भएका छन्।

गाजामा एक हप्तामा ४ सय प्यालेस्टिनीको मृत्यु, एक हजारभन्दा बढी घाइते

गाजामा एक हप्तामा करिब ४ सय प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। एक हजार ५ सयभन्दा बढी घाइते भएका छन्।

लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण, ५० जनाको मृत्यु

इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।

इजरायली हमलामा विद्यालयमा आश्रय लिएर बसेका १५ जनाको मृत्यु,५० बढी घाइते

गाजाको नुसैरत शिविरमा इजरायलले दर्जनौ प्रहार गरेको थियो। इजरायली हमलामा अन्य ५० जना घाइते भएका छन्।

गाजाको एक शिविरमाथि इजरायली सेनाको आक्रमण, ३३ जनाको मृत्यु

उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३३ जनाको मृत्यु भएको छ।

हमास-इजरायल युद्धको एक वर्षः बन्धक रिहाइको छैन कुनै छाँटकाँट

हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजामाथि इजरायली आक्रमण अझै पनि जारी नै छ।

गाजाको मस्जिदमा इजरायली आक्रमणः २१ जनाको मृत्यु, २० घाइते

इजरायली सेनाले गाजाको केन्द्रीय मस्जिदमा गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।

दक्षिणी गाजामा इजरायली आक्रमण तीव्र, थप ५७ जनाको मृत्यु

गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५७ जनाको मृत्यु भएको छ।

सुरक्षित भनेर घोषणा गरिएको क्षेत्रमै इजरायलको आक्रमण, ७१ जनाको मृत्यु

इजरायली सेनाले गाजाको खान यूनिसस्थित अल–मवासी क्षेत्रमा गरेको हवाई आक्रमणमा परी कम्तिमा ७१ जनाको मृत्यु भएको छ।

गाजाको एक विद्यालयमाथि इजरायले आक्रमण गर्दा १६ जनाको मृत्यु

गाजाको एक विद्यालयमाथि इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ।

९ महिनामा गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित

संयुक्त राष्ट्रसङ्घले युद्धका कारण गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्