हमासको घोषणापछि ट्रम्पको समर्थनमा नेतान्याहूले दिए फेरि युद्ध सुरु गर्ने धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजामा युद्ध सुरु गर्ने धम्की दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजामा युद्ध सुरु गर्ने धम्की दिएका छन्।
संयुक्त राज्य अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँका प्यालेस्टिनीहरूलाई स्थायी रूपमा पुनर्वास गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई बुधबार उसका सहयोगी र विरोधी दुवैले अस्वीकार गरेका छन्।
युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ।
यसबीच, इजरायल सरकारले पनि उनी जीवित रहेको पुष्टि गरेको छ। हमासले आज रिहा गर्ने इजरायली बन्धकहरूको जानकारी दिँदै, अधिकारीहरूले नेपालका जोशी जीवित रहेको बताएका छन्।
हमासले तीन जना बन्धकलाई रिहा गरेपछि इजरायलले पनि ९० प्यालेस्टाइनी कैदीहरूलाई रिहा गरेको छ।
युद्धविराम सम्झौता अनुसार, आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि नामहरू खुलासा गर्नुपर्ने थियो।
उनले हमासले धोका दिए इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राख्ने कुरा पनि उल्लेख गरे। यसका लागि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफूसँगै रहेको नेतान्याहुको दाबी छ।
इजरायल सरकारले गाजामा हमाससँगको नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतालाई आइतबारदेखि लागू हुने गरी स्वीकृति दिएको छ।
गाजा युद्धको समाप्ति एक महत्त्वपूर्ण मोड हो। तर यसले सबै समस्याहरू एकैसाथ हल हुनसक्ने अवस्था भने छैन।
यदि वार्ता सफल भयो भने, यसले एक वर्षभन्दा लामो समयदेखि जारी युद्ध समाप्त गर्नेछ। ठूलो संख्यामा बन्धक रिहा हुनेछन्। यससँगै नेपालका विपिन जोशी पनि रिहा हुने आशा छ।
गाजा पट्टीमा इजरायली युद्धले १५ महिनाको निरन्तर द्वन्द्वपछि यस क्षेत्रमा सञ्चालित बैंकहरूको करिब ९३ प्रतिशत शाखाहरू नष्ट गरेको विश्व बैंकले जनाएको छ।
सुरक्षा परिषदका सदस्यहरुमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ।
इजरायली सेनाले जबालिया शरणार्थी शिविरमा गरेको पछिल्लो आक्रमणमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ।
कतारले गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्तामा नरहने घोषणा गरेको छ।
इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजामा दुई दिनका लागि युद्ध विराम गर्न इजरायलसमक्ष प्रस्ताव गरेका हुन्।