२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

इथियोपियाको दक्षिणी क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको छ।

समाचार संस्था रोयटर्सका अनुसार दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमवार बिहान करिब १० बजे पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्रस्थित सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित: ९ श्रावण २०८१ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App