१९ आश्विन २०८३ सोमबार
image/svg+xml

भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

गत भदौ १० गतेको विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।

बालेनलाई ज्ञानेन्द्रको जवाफ : धन्न पृथ्वीनारायण शाहकै कारण नेपाली हुँ भन्न पाएका छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेकै कारण आज नेपालीहरूले आफ्नो पहिचानसहित विश्वमा उभिन पाएको बताएका छन्।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा-इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।

बाढीपहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन्।

कांग्रेस १५औँ महाधिवेशन : आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु

मतदानका लागि राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ। मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छ : मन्त्री पुन

विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ।

हिउँ छिचोल्दै मुस्ताङ आइपुगे एक हजार भेडाच्याङ्ग्रा

दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ।

‘धन्न जेनजीले रगत बगाइदिए र संस्कार नभएकाहरू प्रधानमन्त्री हुन पाए’

खुलामञ्चको प्रसङ्ग जोडेर सामाजिक सञ्जालमा कटाक्ष गरेका प्रधानमन्त्री बालेन शाहमाथि जेनजी अभियन्ता रक्षा बमले शब्द प्रहार गरेकी छन्।

कांग्रेसको नयाँ नेतृत्व छान्न २२ असोजमा ३ ठाउँमा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

फिर्केखोलाको खोलाघरबाट २६ संरचना हटाइयो

पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र (खोलाघर) मा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ।

बालेनलाई कांग्रेसको काउन्टर: धन्न लोकतन्त्र स्थापना गरिएछ र तल्लो स्तरको टिप्पणी गर्न पाए

खुलामञ्चको प्रसङ्ग जोडेर कांग्रेसमाथि व्यङ्ग्य प्रहार गरेका प्रधानमन्त्री बालेन शाहलाई नेपाली कांग्रेसका नेता सचिन तिमलसिनाले जवाफ फर्काएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्