फ्रान्समा डढेलोपछि दोस्रो विश्वयुद्धकालीन ४०० बम फेला
फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको जंगलमा लागेको भीषण डढेलोपछि ले पोर्गे गाउँमा दोस्रो विश्वयुद्धकालीन करिब ४०० वटा बम र गोलाबारुदको भण्डार फेला परेको छ।
फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको जंगलमा लागेको भीषण डढेलोपछि ले पोर्गे गाउँमा दोस्रो विश्वयुद्धकालीन करिब ४०० वटा बम र गोलाबारुदको भण्डार फेला परेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताएका छन्।
इंग्ल्यान्डका पूर्व टेस्ट कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन्।
काठमाडौंको पशुपतिनाथदेखि देशका साना–ठूला शिव मन्दिरसम्म श्रावणले आस्था, संस्कृति र सामूहिक सहभागिताको विशेष वातावरण निर्माण गर्छ।
घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलमार्गको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ।
रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ।
पप स्टार तथा अभिनेत्री एरियाना ग्रान्डेले आफ्नो विश्व भ्रमण सकिएपछि सार्वजनिक गतिविधिबाट केही समय विश्राम लिने घोषणा गरेकी छन्।
एक साताअघि सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
ज्योति रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै अनसनको छैठौं दिनमा अरू नर्सले पनि ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
अष्ट्रेलिया नजिकै हिन्द महासागर र ग्रीसको एम्ब्रेसियन खाडीमा दुई वटा आमा डल्फिनले आफ्ना मृत बच्चालाई समुद्रमा बोकेर हिँडेका दृश्य सार्वजनिक भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन्।
प्रहरीले लागूऔषध ग्राम खैरो हेरोइनजस्तो देखिने प्रदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन्।
सरकारसँग सोमबार भएको वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलनरत नर्सहरूले मंगलबार पनि वीर अस्पताल परिसरमा आन्दोलनलाई निरन्तरता दिएका छन्।
मनाङको चामे गाउँपालिका–३ र ५ लाई जोड्ने गरी मस्र्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ।