१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजाको एक विद्यालयमाथि इजरायले आक्रमण गर्दा १६ जनाको मृत्यु

गाजाको एक विद्यालयमाथि इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार आक्रमणमा परी दर्जनभन्दा बढी घाइते भएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नुसरत रिफ्यूजी क्याम्पमा रहेको उक्त भवनमा हजारौंको सङ्ख्यामा शरणार्थीहरू बस्दै आएका थिए।

इजरायली सेनाले अल–जाउनी विद्यालय क्षेत्रमा आक्रमण गरिएको स्विकारेको छ।

प्रकाशित: २३ असार २०८१ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App