२६ आश्विन २०८१ शनिबार
image/svg+xml

गाजाको मस्जिदमा इजरायली आक्रमणः २१ जनाको मृत्यु, २० घाइते

इजरायली सेनाले गाजाको केन्द्रीय मस्जिदमा गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।

बेरुतमा इजरायली सेनाको आक्रमणः ९५ जनाको मृत्यु, १ सय ७२ घाइते

इजरायली सेनाले लेबनानाको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गरेको हवाई आत्रमणमा परी ९५ जनाको मृत्यु भएको छ।

इजरायली आक्रमणमा हिजबुल्लाहका प्रमुख नसरल्लाह मारिए

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा नसरल्लाह मारिएको शनिवार पुष्टि गरेको हो।

इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्।

स्कुल–आश्रयस्थलमा इजरायलको आक्रमणः २१ जनाको मृत्यु, ३० घाइते

गजाको स्कुल आश्रयस्थलमा इजरायली सेनाले गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।

मध्यपूर्वमा युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण

मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ। लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार थप आक्रमण भएको छ।

इजरायलले सैन्य दबाब कायम राखे बाँकी बन्धकको हत्या गर्ने हमासको चेतावनी

हमासले इजयरालले सैन्य दबाब जारी राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएको छ।

एयर फ्रान्सद्वारा तेल अभिव र बेरुतका उडानहरू रद्द

इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आजसम्मका लागि तेल अभिव र बेरुतका लागि आफ्ना निर्धाति उडानहरू रद्द गरेको छ।

हिजबुल्लाहको आक्रमण पछि इजरायलमा आपतकाल घोषणा

हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन्।

इजरायली सेनाद्वारा हिजबुल्लाहको विभिन्न केन्द्रमा आक्रमण

इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको विभिन्न केन्द्रहरूमा हवाई आक्रमण सुरु गरेको छ।

इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हिजबुल्लाहको हवाई आक्रमण

लेबनानको लडाकु समूह हिजबुल्लाहले इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको छ।

हुथी विद्रोहीको केन्द्रमा इजरायलको जवाफी आक्रमण: ३ को मृत्यु, ८० घाइते

इजरायलले यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेको बन्दरगाहमा आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ। अन्य ८० जना घाइते भएका छन्।

दक्षिणी गाजामा इजरायली आक्रमण तीव्र, थप ५७ जनाको मृत्यु

गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५७ जनाको मृत्यु भएको छ।

सुरक्षित भनेर घोषणा गरिएको क्षेत्रमै इजरायलको आक्रमण, ७१ जनाको मृत्यु

इजरायली सेनाले गाजाको खान यूनिसस्थित अल–मवासी क्षेत्रमा गरेको हवाई आक्रमणमा परी कम्तिमा ७१ जनाको मृत्यु भएको छ।

गाजाको एक विद्यालयमाथि इजरायले आक्रमण गर्दा १६ जनाको मृत्यु

गाजाको एक विद्यालयमाथि इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्