१९ असार २०८३ शुक्रबार
image/svg+xml

‘झापा-५ मा जित-हारको कुनै प्रश्न छैन, अध्यक्ष ‌ओलीको जित स्वाभाविक र निश्चित छ’

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन समिपमै आए पनि केही सीमितबाहेक अधिकांश दलहरूले आफ्ना घोषणा पत्र सार्वजनिक गरेका छैनन्। जनतामा समेत आफ्ना उम्मेदवारले कस्ता एजेन्डाहरू बनाउलान् भन्ने चासो बढेको छ।

चर्चा र चासोका २० क्षेत्र

चर्चा र चासोमा रहेका झापा–५, ३ र २, सर्लाही–४ र २, मोरङ–६, सुनसरी–१, धनुषा–३, सप्तरी–२ र ३, रौतहट–१, सिरहा–४, रुकुम पूर्व, चितवन–२ र ३, दाङ–२, रुपन्देही–२, काठमाडौं–३ र ५ लगायता निर्वाचन क्षेत्रको चुनावी परिणामले हारजित मात्र नभई राष्ट्रिय राजनीति र आगामी सत्ता समीकरणमा पनि प्रभाव पार्ने विश्लेषण गर्न थालिएको छ।

मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार: रोजगारी र प्रविधिका विषय चर्चामा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ ।

गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन्।

कैलाली १ का एमाले उम्मेदवार न्यौपानेको चुनावी प्रतिबद्धता : कर्णाली करिडोर निर्माणदेखि पर्यटन विकाससम्म

आगामी फागुन २१ गते हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले 'प्रतिबद्धता पत्र' सार्वजनिक गरेका छन्।

चुनाव आयो, मुसहर बस्तीमा पुग्न थाले नेता

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरू जनताका घरदैलोमा पुग्न थालेका छन्।

शीर्ष नेताहरू को कति सुरक्षित?

झापा–५, सर्लाही–४, रौतहट–१, चितवन–२ र रुकुम पूर्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलबिच नै मुख्य र रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

जुम्लामा निर्वाचन सुरक्षा: ५२ मतदानस्थल ‘अति संवेदनशील’, ७० प्रतिशत अनुगमन सम्पन्न

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जुम्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

झापा-३ का मतदाता भन्छन् : भोट दिन्छौँ, तर बिर्सन पाइँदैन

झापा भद्रपुर–८ का मतदाताले जितेर गाउँ नफर्किनेहरूलाई भोट नदिने प्रतिक्रिया दिएका छन्।

मतदाताको गुनासो: जितेपछि गाउँ फर्कंदैनन् नेता

सिरहा–४ का रामनारायण साह अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका पाँचैजना पूर्वमन्त्री आफ्ना लागि नयाँ नभएको बताउँछन्।

‘सरकारमा जो आए पनि देशको ‘व्यवस्था’ मा सुधार आउनुपर्‍यो’

नेपाली साङ्गीतिक आकाशमा विगत साढे दुई दशकदेखि अनवरत रूपमा सुमधुर स्वर पस्कँदै आएकी वरिष्ठ गायिका वविता मानन्धरले मुलुकको राजनीतिक अवस्थाप्रति पनि उत्तिकै चिन्तन राख्छिन्।

प्रचण्डको दाबी: झापा–५ र सर्लाही–४ मा नेकपाका उम्मेदवार जित्छन्

दुवै क्षेत्रमा यस पटक ‘हाई भोल्टेज’ प्रतिस्पर्धा छ । झापा–५मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) भिडेका छन् भने सर्लाही–४मा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन्।

‘नारा नै लगाउने भए सय सिट कटाउने नारा लगाऔं’

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने लक्ष्य राख्नुपर्ने बताएका छन्।

घरदैलो अभियानमा जब कांग्रेस उम्मेदवार खरेलसँग रविको भेट भयो...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन–२ मा घरदैलो अभियान सुरु गरेका छन्।

हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

श्रम संस्कृति नेपालका अध्यक्ष हर्क साम्पाङले रौतहटमा भएको बालिकाको निधनबारे सरकारको जवाफ माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्