प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो।
यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ।
अस्पतालका प्रवन्ध निर्देशक राजुमृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरु एउटै परिवार भएर काम गर्नु पर्नेमा जोड दिए।
नेपालमा सहरीकरण र आधुनिक जीवनशैलीले मधुमेहको समस्या बढ्दै गएको र यसले मिर्गौला र शरीरका अन्य अंगसमेत बिग्रिने स्थिति रहेको उनले बताए।
प्रदेश १ मा सोमबार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
सोलुखुम्बु जिल्लामै ब्लड बैंक छैन। त्यसैले पनि यस्तो दुर्गम ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण छ।
हाल नेपालमा ७ हजार २१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।
नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा अधिकारीको भनाइ छ।
सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।
सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।
केही वर्ष अघिसम्म फिजियोथेरापी उपचारलाई फरक दृष्टिकोणबाट हेर्ने गरिएको भए पनि हाल सर्वसाधारणमा यसबारे जनचेतना बढेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ।
थपिनेमा कास्कीका २४, तनहुँका छ,स्याङ्जाका पाँच, बाग्लुङका तीन,म्याग्दी र नवलपरासी ९ बर्दाघाट सुस्ता पूर्वका दुई र दुई, र पर्वतका एक जना रहेका छन्।
३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३९७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिसहित वहालवाला ३ पदाधिकारी र राजिनामा दिएका रजिष्ट्रारलाई पनि कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई पदमुक्त गर्न गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ।
नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।
मधुवन नगरपालिका–४ का समाजसेवी सुरेश पन्थको आर्थिक सहयोगमा बुधबार १ सय १६ जनाले निःशुल्क आँखा जाँच गराएका छन्।
दश स्थानीय तहमध्ये ऋषिङ,घिरिङ,देवघाट,बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।