मनिपाल र लमजुङ अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
मनिपाल अस्पताल र लमजुङ अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पताल र लमजुङ अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
मनिपाल अस्पताल र लमजुङ अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पताल र लमजुङ अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सहरुले आन्दोलन गरेका छन्।
मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्।
डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन्।
उपचारमा लापरवाहीको आरोपमा धमाधम स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमण र प्रशासनको मौनताका कारण यस्तो हिंसाले ‘संस्कार’कै रुप लिने त होइन भन्ने भय बढेको छ।
हेटौंडा, लमजुङपछि लगत्तै पोखरामा पनि डाक्टरमाथि आक्रमण भएपछि चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन्।
स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन। त्रि
मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्।
नेपाल मेडिकल काउन्सिलले उपचारसँग सम्बन्धित घटना भए चिकित्सकमाथि आक्रमण नभएर उजुरी गर्न अपिल गरेको छ।
देशभरका विभिन्न अस्पतालका चिकित्सक तथा आवासिय चिकित्सकहरूले आफ्नो सुरक्षा र काम गर्ने वातावरणको माग गर्दै आन्दोलनमा उत्रेका छन्।
नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार यो उमेर समूहका बालबालिकामा रक्तअल्पता बढी मात्रामा देखिएको हो ।
बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राति डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्।
सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।
गाईभैंसीमा लागेको लम्पी स्किन रोग (एलएसडी) विरुद्धको खोप ११ लाख पशुमा लगाइसकेपछि सरकारी निकाय पशु सेवा विभाग नै अन्योलमा परेको छ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ।
तनाव र दबाबमा काम गर्नुपर्ने र कसैबाट धन्यवादसमेत नपाइने कामले पुरुषहरू बढी मर्कामा परिरहेको शोककर्ताहरूले बताएका छन् ।
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी अभियान’ को समय थपिएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।
रोग पहिचान र उपचारमा सहयोग पुग्ने हिसाबले गुगलको ‘डिपमाइन्ड’ले रोगका लागि जिम्मेवार वंशाणुगत संरचना पहिचान गर्न सफल भएको छ।
वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ।
नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्।
हामी राति सुत्नु भनेको शरीरमा ऊर्जा भर्नु हो। बिहान तरोताजा हुनु हो। तर तपाईं सुतिरहँदा कति घण्टा सुत्नुभयो, त्यसको मापन गर्न थालियो भने सुताई आनन्दका लागि मात्र नभएर खेलमा पनि परिणत हुन थाल्छ।
हेटौंडामा चिकित्सकलाई कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ परेका छन्।