कपिलवस्तुमा डायलाइसिस सेवा सुरु, मुख्यमन्त्री आचार्यले गरे उद्घाटन
हाल बाणगंगा नगरपालिका मात्र ३५ बढी मिर्गौलाका बिरामी छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लुम्बिनी प्रदेशमा चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
हाल बाणगंगा नगरपालिका मात्र ३५ बढी मिर्गौलाका बिरामी छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लुम्बिनी प्रदेशमा चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।
नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ।
माँ दुर्गाको नौ रुपलाई विशेष आराधनाका साथ दसैँमा पुजाअर्चना गर्ने गरिन्छ। यो नौ दिनसम्म माता दुर्गा भवानीको व्रत पनि बस्ने गरिन्छ।
डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको वासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ।
महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।
तिलागुफा नगरगरपालिकाले प्राथमिक उपचार तथा उद्धारकर्ता चारदिने तालिम सम्पन्न गरेको छ।
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ ।
बाढीपहिरोसँगै कीटजन्य र कीटाणुजन्य रोगको जोखिम बढेको विज्ञ चिकित्सकले औंल्याएका छन्।
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन ।
महिलाहरूमा मात्रै झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको पाइएको छ। महिलाहरूको अण्डासय र डिम्बवाहिनी नलीमा हुने क्यान्सर पनि फरक हुने गर्छन्।
सङ्क्रमितमध्ये खैरहनी नगरपालिका–२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएको हुन । उनहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।
मानिस डुबेर अचेत वा श्वासप्रश्वास बन्द भएको, विद्युत्को झट्का लागेको, दुर्घटना वा अन्य कारणले अत्यधिक रक्तस्राव तथा गम्भीर चोटपटक लागेको बेलामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँचमा नरहेको स्थितिमा तुरुन्तै सीपीआर गर्दा जीवन रक्षा गर्न सहयोग हुन्छ ।
‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आइतबार विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आइतबार यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ ।
सरकारले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानका लागि डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ।
हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ।
अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् ।
गत साउनमा चितवनका ४६ वर्षीय सन्तराज प्रजालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ल्याइयो। पानी पिउन मन नलाग्ने समस्या भएपछि उनलाई यो अस्पताल ल्याइएको थियो।
पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबिच शुक्रबार भएको सम्झौतासँगै पढाइका लागि बाटो खुलेको हो।
जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।
दुई सातादेखि काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण केही दिनयता थप बढ्दो क्रममा देखिएको अस्पतालहरूले जनाएका छन्। २
राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन्।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताए।