तेस्रो एमपक्स संक्रमितको स्वास्थ्यमा क्रमिक सुधार
गत सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
गत सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
सांसद कुसारीले निसन्तान दम्पतीका लागि आईभीएफ सेन्टर बरदान भइरहेको बताएकी छिन्। उनले इन्दिरा आईभीएफले उपलब्ध गराएको सेवाको प्रशंसा समेत गरेकी थिइन्। सांसद कुसारीले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन्।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ।
सिन्धुलीकी ४६ वर्षीय मनमाया विक ६ वर्षदेखि पिसाब चुहिने समस्याले प्रताडित थिइन । मनमायालाई रोग के हो रु थाहा हुने कुरै भएन । न त कसैलाई आफ्नो समस्या सुनाउँथिन् ।
महानगरका मेयर नागेश कोइरालाले धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि सम्बन्धित व्यवसायीगँग छलफल गरी विभिन्न निर्णयहरू गरिएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताएका छन्।
फ्लु भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन।
स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ।
निसी, भुजी र तमानखोलाको सङ्गममा छ बुर्तिबाङ बजार। जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ।
नसर्ने रोगअन्तर्गत दोस्रो स्थानमा रहको मधुमेह (चिनी रोग) देखिएका बिरामीको सङ्ख्या गत आवमा एक लाख ८६ हजार तीन सय ८७ रहेकामा चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार तीन सय ३९ रहेको छ ।
विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स संक्रमणको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूसँग छलफल गरेका छन्। उनले रोगको संक्रमण फैलन नदिन हरेक सम्भावित उपाय अवलम्बन गर्न निर्देशन दिए।
जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ। सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थकर्मीले बताएका छन्।
साइनिङ अस्पतालका प्रमुख मंगलबहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एकरएक जना रहेका जानकारी दिए ।
हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको हो।
समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ।
देशभर चिसो बढेको छ। चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महसुस गरिरहेका हुन्छन्। कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई/तीन दिनमा निको हुन्छ। कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन्।
किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ ।
ताप्लेजुङमा स्वास्थ्य बीमा बोर्डको कार्यालय स्थापना भएयता १८ हजार भन्दा बढी सदस्य स्वास्थ्य बीमामा आबद्ध भएका छन्।
थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ। साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्न भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोजपडताल थालेको बताएका छन्।
बुढ्यौलीमा शारीरिक काम, गतिशील क्रियाकलाप, सांस्कृतिक तथा सामाजिक सेवा, उत्पादकत्वसम्बन्धी काममा सहभागी हुन दिएमा बुढ्यौली समय स्वस्थ र सम्मानित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नर्सिङ महाशाखाकी प्रमुख हीरादेवी निरौलाले बताइन्।
भक्तपुरमा आँंखाका बिरामीहरूको संख्या निरन्तर उकालो लाग्दै गरेको देखिएको छ । पछिल्लो १९ वर्षमा यहाँं आँंखाका बिरामीहरूको संख्या प्रत्येक वर्ष निरन्तर बढ्दो रहेको तथ्यांकले देखाएको हो ।