१० प्रकारका औषधि उत्पादनमा रोक (सूचीसहित)

विभागले सूचना जारी गर्दै औषधि मूल्याङ्कन समितिबाट प्राप्त रायअनुसार १० प्रकारका औषधिको उत्पादनमा रोक लगाइएको बताएको हो।