त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ।
त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ।
काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान गरिएको छ ।
भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
गत माघ ९ गते काठमाडौंमा सुरु भएको यो यात्रा पोखरा, चितवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै शुक्रबार ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ।
इटहरीको कस्तुरी एकेडेमी कक्षा सातमा अध्ययनरत छात्रा प्रनिशा न्यौपानेको समूहले संकलन गरेर प्रदर्शनमा राखेका सामग्रीप्रति विहीबार उपस्थित अभिभावक तथा आगन्तुक पाहुनाको ध्यान तानेको थियो ।
यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन्।
नेल्टाले अन्तर्राष्ट्रिय शिक्षकहरूको ३० औँ सम्मेलन माघ १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
समाचारको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीले बिहीबार (माघ १५ गते) देखि १२ औं संस्करणको हिसान स्पोटर्स मिट सुरु गर्दैछ । स्पोट्र्स माघ २८ गतेसम्म चल्नेछ ।
परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकलाई प्रशिक्षकको रुपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले हिमालयको भविष्य, दिगोपन र विकासको बाटो विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ।
त्रिविमा विद्यार्थी संगठनहरूले विभिन्न निहुँमा गर्दै आएको तालाबन्दीको गुण्डागर्दी चरम सीमामा पुगेपछि पदाधिकारीलाई असह्य बनेको भन्दै त्रिवि प्रशासनले प्रहरी लगाएर ताल्चा खोल्नुपरेको जनाएको छ।
निर्माण कम्पनीले २०८० सालमा तीन करोड ८४ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरेको थियो।
काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सरस्वती पूजाको अवसर पारेर आज १ हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् ।
लक्ष्मणाका स्थानीय विनोदराज ज्ञवालीले साथ सहयोग गरेर विद्यालयलाई यो ठाउँसम्म पुर्याउन धेरै योगदान गरेको भन्दै समारोहका सहभागीले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ देखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ।
मेलामा सहभागी विद्यार्थीहरूले ३ हजारभन्दा बढी शैक्षिक कार्यक्रम वा कोर्स् सम्बन्धी जानकारी पाउनुका साथै, आफ्नो शैक्षिक योग्यता र क्षमताअनुसार १० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छात्रवृत्ति अवसरबारे परामर्श लिन सक्नेछन्।
लामो समयको तयारी र प्रशासनिक कसरतपछि अन्तिम चरणमा पुगेको शिक्षा नियमावलीको दशौं संशोधन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।
मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ।
प्रतियोगितामा अल्जेरियाकी फतिमा रावन (१४) प्रथम, उज्वेकिस्तानका सोख्जाखोन अब्लुल्लाइभ (१४) दोस्रो भएका हुन् ।
महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक केही समयपछि कैदमुक्त हुँदै छन् ।
पछिल्लो दशकमा नेपालको साक्षरता दर १० प्रतिशतले बढेको छ। यस अवधिमा राष्ट्रिय साक्षरता दर १०.३ प्रतिशतले बढेर ७६.२ पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ अन्तर्गतको शैक्षिक प्रतिवेदनमा उल्लेख छ।
पूर्व केन्द्रीय अध्यक्ष पुरीले असल शासकले देशमा नेतृत्व गरेमा १०-१५ वर्षमै देशमा ठूलो परिवर्तन आउने र शिक्षा क्षेत्रको विकासले पनि गति लिने विश्वास गरे ।
कालीकोटका सामुदायिक विद्यालय अब्बल बन्न थालेका छन्। दरिलो व्यवस्थापनका कारण कालीकोटका सामुदायिक विद्यालयले काँचुली फेर्दै छन्।