ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ। बिहानपख तुसारोले बाटो छेक्दा हिँड्डुलमा पनि समस्या हुने गरेको छ।