बबईको नदीजन्य वस्तुमा अनियमितता
बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुको कार्यकालमा बबई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुको कार्यकालमा बबई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको छ।
आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ।
हजारौंले रोजगारी पाइरहेको र अर्बाैं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षाैंदेखि अन्योल र अल्झनमा छ।
पटक-पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ।
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ। आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ।
मध्यरातमा प्रस्तुत गरेको बजेट तीन साता बितिसक्दा पनि प्रदेशसभामा टेबुल हुन सकेको छैन ।
विवादित उद्योगी वीरेन्द्र संघाई र राजकुमार अग्रवाल रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।
देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ ।
सरकारको योजना र व्यवस्थापनमा सेनाले बन्द उद्योगभित्र आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको हो।
वर्तमान अवस्थामा नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कसिलो बनाउनु आवश्यक नदेखिएको भन्दै उनले मौद्रिक नीति प्राविधिक र अनुमानयोग्य विषय भएकाले आर्थिक आधारका आधारमा नीति निर्माण हुनुपर्ने बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३ वर्णशङ्कर जात प्रवर्द्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवद्र्धन र मूल्य शृङ्खला विकास गरिने छ ।
मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ।
गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा मर्मत सम्पन्न भएको छ।
चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ।
झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाले अनुभव श्रेष्ठलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्र तथा ढलान सडक निर्माण सम्पन्न भएको छ।
राष्ट्रिय वाणिज्य बैंकले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ।
बजेट संशोधन नगरेसम्म बजेटमाथिको छलफल हुन नदिने अडान लिँदै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
विभागले ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको छ।