मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री
केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो।
केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो।
पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ।
पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए।
बजेटमा भएको व्यवस्थाले नदी प्रवाहमा आधारित रन अफ रिभर (आरओआर) प्रकृतिका आयोजनामा पिपिए गर्न कठिनाइ छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जीतपुरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।
जेन-जीको माग र दबावपछि जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड’ सुचारु भएको छ ।
कोरोना संक्रमणपछिका वर्ष बसाई अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाई अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाई अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत् खरिद गर्दा घाटा नभएको बताएका छन् ।
नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ।
म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवं धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।
धरहरा अवलोकन गर्नेहरूबाट एक वर्षमै सात करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ।
बाँसजन्य निर्माण सामग्री प्रवर्द्धनका लागि नीतिगत व्यवस्थाको मागसहित खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह बसेका थिए।
चार महिनामै मुलुकको व्यापार घाटा पाँच खर्ब पुगेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म व्यापार घाटा पाँच खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ। यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो।
सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट रु एक करोड एक लाख जम्मा भएको छ।
उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ।
उसो त पोखरा आसपासका क्षेत्रहरु मादी गाउँपालिकाको सिक्लेस, माछापुच्छ्रे गाउँपालिकाको तातोपानी, अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकलगायतका ठाउँहरुमा पनि महोत्सवहरु आयोजना हुने गरेका छन् ।
कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष १५ प्रतिशतले धानमा वृद्धि भएको छ ।
आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल गार्हस्थ उत्पादनमा योगदानजस्ता लाभ प्राप्त हुन नसकेको घिसिङले उल्लेख गरे।
धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो।
विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् ।
कीर्तिपुरको उमामहेश्वरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरूको चहलपहल पहिलेभन्दा निकै बाक्लो भएको छ।