सुनको भाउ घट्यो, चाँदी पनि घटेर कारोबार हुँदै
चाँदी प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदी प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
स्वदेशमा उत्पादनको प्रचुर सम्भावना भएर पनि नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको छ।
आम जनता पार्टी (आजपा) ले सरकार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन्।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन।
अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।
नेपालले विद्युत् निर्यातमा ऐतिहासिक फड्को मारेको छ। कुनै बेला चरम लोडसेडिङ खेपेको नेपालले भारतमा मात्र नभएर तेस्रो मुलुक बाङ्लादेशमा पनि विद्युत् निर्यात सुरु गरेको छ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक फेरी मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन्।
नेपाल विद्युत प्राधिकरणले पहिलोपटक शुक्रबारदेखि ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री सुरु गरेको हो।
छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत असोजमा भएको सम्झौता बमोजिम नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो।नेपालले भारत हुँदै बिजुली बङ्गलादेश पठाउने छ।
नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल आयमा झन्डै ६ प्रतिशतले कमी आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिरकण (क्यान)को लापर्बाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको पर्यटन आरोप व्यवसायीले लगाएका छन्।
नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ।
छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुछ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ।
अमेरिकामा मूख्यालय रहेको सेन्टर फर इन्टरनेशनल प्राइभेट अन्टरप्राइज (साइप)को अग्रसरतामा नेपाल, बंगलादेश र श्रीलंकाका प्रतिनिधि सहभागी आरएनबीडब्लूओ (रेन्बो) नेटवर्क गठन भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ।
कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ।