उकालो लाग्यो नेप्से, १० अर्बमाथि कारोबार
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ।
कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ।
नेपाली बजारमा छापावाल सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चितवन सुगम जिल्लाका रूपमा चिनिन्छ । तर यही जिल्लामा अति विकट क्षेत्र पनि छन् । इच्छाकामना गाउँपालिकाको अधिकांश वडाको मुकाममा पनि अझैसम्म सडक कालोपत्रे समेत हुन सकेको छैन ।
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ।
उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ।
जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढाएको छ।
यसपटक दसैँतिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो। त्यति मात्र नभइ सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाँया र पुलको आकर्षण थप बढाउने गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।
स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन्।
कम्पनीका अनुसार आधुनिक र आकर्षक मेटालिक प्याकेजिङले सुरक्षित डिलाइट डेरी ह्वाइटनर ले प्राकृतिक दूधको ताजगी सुनिश्चित मात्र गर्दैन आजको व्यस्त जीवनशैलीलाई आवश्यक पर्ने सहजता पनि प्रदान गर्छ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेस द्रुततमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ।
पछिल्लो समय घटेका विपद्का घटनाक्रम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाइनु, चिनियाँ बजार सुस्ताउनु लगायतका कारणले विदेशी पाहुनाको आगमन प्रभावित हुँदै जाँदा योवर्ष सर्वाधिक पर्यटक भित्र्याउने लक्ष्य पुरा हुन कठिन रहेको पर्यटन बोर्डको भनाई छ।
मंगलबार घटेर बन्द भएको नेप्से बुधबार पनि घटेर बन्द भएको छ।
‘नेपाल विद्युत् प्राधिकरण, प्राधिकरण ऐन २०४१ अनुसार गठन भएको संस्था भएकाले नेपाल सरकारको निर्देशन पालन गर्नु कर्तव्य हो,’ घिसिङले भने,‘विच्छेद गरेको लाइन नेपाल सरकारले जोड्ने निर्णय कार्यान्वयन गर्ने चरणमा छौँ ।’
वर्ल्डलिंकले भूकम्पका कारण क्षतिग्रस्त भवनमा छाना हाल्ने, भित्ताहरूको मर्मत गर्ने, झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, शौचालय र स्नानगृहको पुनर्निर्माणको काम गरेको छ । वर्ल्डलिंकले आश्रित बालकका लागि डस्नाकम्बल र स्टेशनरी पनि उपलब्ध गराएको छ ।
प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ६२ हजार २ सय कायम भएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ।
महालेखा नियन्त्रकको कार्यालयले गत आर्थिक वर्ष झण्डै १५ अर्ब रुपैयाँ बेरुजु औँल्याइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको प्रगति समीक्षा सम्पन्न गरेको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका धनुषा जनकपुरका दिव्य श्रेष्ठ पक्राउ परेका छन्।