सिभिल सहकारीका सोह्र सय पीडितले मागे सात अर्ब बचत
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन्।
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन्।
विद्युत् बक्यौता नतिर्ने उद्योगहरूमा पनि लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ।
नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।
माग पत्र प्रमाणीकरणको समस्या हल नहुँदा कन्सल्टेन्सी तथा बिचौलियाले युरोपका देशहरूमा श्रमिक पठाइरहेको व्यवसायीहरूले गुनासो गरेका छन्।
भैरहवा हुँदै प्युठानको स्वर्गद्वारी पुगेका यी पर्यटक मात्रै हैनन्, हरेक नाकाबाट भित्रने भारतीय पर्यटकहरूले प्रहरीको चेकिङ सास्तीको व्यापक गुनासो गर्दै आएका छन्।
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ।
छठविदापछि लगातार दुई कारोबार बढेर बन्द भएको नेप्से परिसूचक मंगलबार घटेर बन्द भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।
कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो। परिषद्ले रु ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो।
डेडिकेटेड ट्रंकलाइनको विवादमा उद्योगी र प्राधिकरणबीच जुहारी चलेपछि सरकारले समस्या समाधान गर्न आयोग गठन गरेको थियो। आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको थिएन।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आजदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ।
डेडिकेडेट र ट्रंकलाइन महसुल विवादका कारण काटिएको बिजुली पुनः नजोडिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदनअनुसार उद्योगीहरूसँग डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन सरकारले सहजीकरण गरेको बताएका छन् ।
कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाई’ लाई राष्ट्रिय लगानी बोर्डले नेपालको साहसिक पर्यटनको क्षेत्रमा कीर्तिमान कायम गरेको भन्दै अभिनन्दन गरेको छ।
सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनि थपिँदै जान थालेपछि पर्यटकीय सहर पोखरालाई भैरहवासँग जोड्नेगरि आन्तरिक हवाई कम्पनिले पोखरा–भैरहवा रुटमा पनि उडान थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले पोखरा–भैरहवा–पोखरा रुटमा उडान सुरु गरेका छन्।
बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न थालेको ‘घुम्न जाउँ बर्दिया’ अभियानको मिति सारिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलता प्रवर्द्धनमा सरकार सबै किसिमका नीतिगत सहजीकरणका लागि तत्पर रहेको बताएका छन्।
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो।
नेपालबाट लाखौंको संख्यामा हुने युवाहरुको पलायन रोक्न स्थानीय उत्पादनको खपतमा वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। यसले युवाहरुको आयस्रोतमा वृद्धि हुनुका साथै आत्मनिर्भर बन्न सहयोग पुग्ने उनीहरुको तर्क छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ।