सुनको मूल्य प्रतितोला एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजारले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजारले घटेको हो।
विमानस्थल बन्द भएको बाहना बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले यात्रुसँग चर्को भाडा असुल्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाउन निर्देशन दिएको छ।
त्यसैगरी सरकारले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।
शनिबार थापाथलीमा भएको एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले अत्याधुनिक सुबिधासम्पन्न शोरुमको उदघाटन गरेको हो। कार्यक्रममा जी६ इलेक्ट्रिक एसयूभीको सफलतापूर्वक लञ्च गरेको हो।
नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मर्स्याङ्दी करिडोरको उदिपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो।
स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा आन्तरिक उडान पनि प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेअघि उडान गर्न नपाइने भएपछि आन्तरिक उडान गरिरहेका हवाई कम्पनिले पोखराका लागि गर्दै आएको उडान संख्या कटौती गरेका छन्।
लगातार तीन कारोबार घटेर बन्द भएको नेप्से आइतबार साताको पहिलो कारोबारमा बढेर बन्द भएको छ।
दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन ।
नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित छन् ।
टप ३ रिकन्डिसन हाउसबाट अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६६ हजारमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संख्या कटौती हुँदा एयरलाइन्सले भाडा बढाएको पर्यटन व्यवसायीको गुनासो छ।
राजमार्गको सडक पुनः निर्माण गर्न सात अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
यो सिजनमा सबैभन्दा बढी फ्रान्स, जर्मनी र अष्ट्रेलियाका नागरिक आएका छन्। ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ।
किसानले प्रतिलिटर दुधको मूल्य ६० रूपैयाँ हाराहारीमा मात्र पाउँछन्। अहिले पानीको एमआरपी मूल्य नै ८० रूपैयाँ पर्न आउँछ
थाई एयर एसियाले थाइल्यान्ड, भितयनाम, कम्बोडियामा उडान भर्ने भएकाले ती मुलुकका पर्यटक गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएकाले उडानले निरन्तरता पाउने विश्वास लिइएको छ ।
तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्।
पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा जिल्लाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा सांस्कृतिक डबली निर्माण गर्यो।
स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुँदा पर्यटक भित्रिने सिजन प्रभावित भएको बताएको छ।
नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शनिबार विमानले उडान भरेका छन्।
नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानले उडान भरेका छन्।
मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ। उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो।