झापामा सात करोडको सौर्य विद्युत् उत्पादन
सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा ७ करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ।
सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा ७ करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ।
गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ।
नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराए वापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन्।
पर्यटन विकासका लागि भन्दै मध्यपुर महोत्सव २०८१ ग्रिने भएको छ। मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको हो।
आईपी६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्ने बताउँदै कम्पनीले हरेक वातावरणका लागि उपयुक्त बनाउने दाबी गरेको छ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले सहकारी पीडितको बदनाम गरिरहेको आरोप लगाएको हो।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ।
नेपालका ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरूले एशिया तथा अन्य देशका यात्रुहरूबाट क्रस–बोर्डर मोबाइल भुक्तानीहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितभन्दा पनि विदेशी चार्टर, डेमो र आपतकालीन उडान गर्ने थलो बन्दै गएको छ।
राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ।
पदमार्गमा व्यवस्थित शौचालयको पनि अभाव छ।फुतफुते भरना नजिकै रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा सार्वजनिक शौचालय निर्माण भएको छ।
आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । स्तरोन्नतीका लागि करिब १५ अर्ब खर्च हुने आयोजनाको अनुमान छ।
सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहिबार एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।
‘खोल्सीको सुन’ उपनामले परिचित नगदे बाली अलैँचीको मुख्य सिजनमा भाउ राम्रो आएपछि किसान उत्साहित छन्।उत्पादन राम्रो, सिजनमै भाउ पनि उच्च हुँदा किसान अलैँचीबाट राम्रो आम्दानी लिने तयारीमा छन्।
भक्तपुरको सूर्य विनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउन प्रथम सूर्य विनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ हुने भएको छ।
बिहीबार भने पोखरामा यही कात्तिक २४ गते हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन आउने खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी लिएर सिचुआन एयरलाइन्स आएको हो।
वन विज्ञानमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले कैलालीमा रहेको बाह्र वन साझेदारीमा सालको बिरुवा र रुखमा २१ दिने अध्ययन अनुसन्धान गरेका थिए ।विद्यार्थीहरूले नेपालमा साल काठको गुणस्तर राम्रो रहेको र त्यसमा पनि कैलालीमा पुनरुत्पादन राम्रो रहेको अध्ययनबाट देखिएको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलार्य भुक्तानी गरेको बताएका छन्।
छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
देशमै सुरक्षित र भरपर्दो रोजगारी नपाउँदा दैनिक हजारौं नेपाली नागरिक बाहिरिन बाध्य भएका छन्।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ।
कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ।
आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले कर चुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन्।
तिहारविदा पछि लगातार तेस्रो कारोबार बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ।