एमसिसी परियोजना अघि बढ्यो
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजना अघि बढेको छ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजना अघि बढेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।
प्रिन्टिङ, पेपर, प्लाष्टिक, प्याकेजिङ र प्रोसेसिङ (फाईभ पी) को अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुक्रबारबाट सुरु भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन्।
जीवनविकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा सम्बन्धी सूचना निकालेको छ।
ग्लोबल आईएमई बैंकले मण्डला चित्रकला समावेश गरी २०८० सालको क्यालेण्डर सार्वजनिक गरेको छ।
कृषि विकास बैंक प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थितसरस्वती सामुदायिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ।
युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।
सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।
चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र मुलुकका क्रियाशील विभिन्न २० द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीबीच भेटवार्ता भएको छ।
पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन।शुक्रवार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो कुरा बताएका हुन।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार आउने बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन्।
तेश्रो मुलुकका विदेशी पर्यटक भित्रिने मुख्य सिजन भएकोले यो बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तिमा ८० प्रतिशत हुनुपर्ने हो, तर अहिले बढीमा २० प्रतिशत मात्र अकुपेन्सी रहेको भन्दै यहाँका व्यावसायीले चिन्ता जनाएका छन्। २० प्रतिशत अकुपेन्सीले होटलको संचालन खर्च समेत धान्न नसक्ने उनीहरुले बताए। संचालन खर्च धान्न कम्तिमा ४० प्रतिशत अकुपेन्सी पुग्नुपर्ने व्यावसायीको भनाई छ ।
सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ।
वित्तीय साक्षरता दिबसको अवसरमा नारायणी डेभलपमेन्ट बैंकले यो कार्यक्रम गरेको हो। सौराहाचोकबाट सुरु भएको प्रभातफेरी निपनी हुँदै टाँडी बजार परिक्रमा गरि समापन गरिएको थियो।
मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन्।
नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।
नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको नवौं वार्षिक साधारणसभा बिहीबार राजधानीमा भएको छ। बि
चालु आर्थिक वर्षको आठ महिनामा २२ सय वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्।
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।