रसुवाबाट १५ करोडको सामग्री चीन निर्यात
केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्।
केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्।
डाबर नेपाललाई ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड–२०२३’ प्रदान गरिएको छ। कम्पनीको एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै सो अवार्ड प्रदान गरिएको हो।
कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख रूपैयाँ बढीका करछलीका सामान प्रहरीले बरामद गरेको छ। खाद्य सामग्रीभित्र करछलीका सुर्तीजन्य वस्तु, चिनी सबैभन्दा बढी ल्याउने गरेको पाइएको हो।
नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’। यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि।
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ।
विशेष अदालतले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यसमितिका अध्यक्षसहित १० जनालाई भ्रष्टाचार गरी रकम हिनामिना गरेको ठहर गरेको छ।
ठेक्का तोड्ने चेतावनी दिए पनि बुटबल–नारायणगढ सडकको ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अझै गति दिएको छैन।
विकृत राजनीति गरेको भनेर राजनीतिक दलको घुमाउरो ढंगले आलोचना गर्दै आएका उद्योगी, व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघ गुटगत राजनीति भित्राएका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएको छ।
सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय हो।
आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ।
कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुइअंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँचअंकमा उक्लिसकेको छ। महिनामा झन्डै एकलाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनैबेला महिनाको पर्यटक आगमन संख्या करिब शुन्यमा झरेको भएपनि अहिले बढेर महिनामै एकलाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन।
सहकारीले सुदूरपश्चिमको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्।
ग्लोबल आइएमई बैंकले ग्राहकका लागि ‘ह्याप्पी आवर्स योजना’ सार्वजनिक गरेको छ।
हिमालयन बैंकले सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
१९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली एक/दुई दिनभित्रै राष्ट्रिय प्रसारण लाइनको ग्रिडमा जडान हुने भएको छ।
सिद्धार्थ बैंकले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक–२०२३’ अन्तर्गत विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
सिप्रदी ट्रेडिङ प्रालिले बाग्लुङमा २६औं शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक कार्यक्रम गरी सर्भिस सेन्टरको शुभारम्भ गरेको हो।
शाओमीले गाेदावरीमा अवस्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रमलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
युनिलिभरले ‘हिमाल सरसफाइ अभियान-२०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।
महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने घोषणा गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला निजी क्षेत्रका दुई संस्थाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष माग गरेका छन्।