१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

एमालेले प्रधानमन्त्री राहत कोषमा २० लाख दिने

रसुवामा आएको बाढीपछि राहतका लागि नेकपा एमालेका दुई प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। 

एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले १०–१० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने घोषणा गरेका हुन्।

प्रकाशित: १२ भाद्र २०८३ १७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App