धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धारगरी घर पठाउने काम सुरुआत गरिएको छ।
गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरु धुन्चेमा अलपत्रमा परेका थिए।अन्यौलमा परेकाहरुको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरुलाई आ-आफ्नो जिल्लातर्फ पठाउने कामको सुरुआत गरेको हो।
'बुधबार ३ः०० बजेदेखि अलपत्रमा परेकाको खोजी गरी उनीहरुलाई तत जिल्लामा पठाउने कामको सुरुआत गरेका छौँ', बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जानकारी दिए।
प्रकाशित: १२ भाद्र २०८३ १२:१४ शुक्रबार


-600x400.jpg)


-600x400.jpg)