भट्ट जोडिएका आठ इन्स्योरेन्समाथि छानबिन
सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा रहेका व्यवसायी दीपक भट्टको पहलमा खोलिएका आठ वटा बीमा कम्पनीका संस्थापक सेयरधनीहरूको लगानीबारे छानबिन सुरु भएको छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा रहेका व्यवसायी दीपक भट्टको पहलमा खोलिएका आठ वटा बीमा कम्पनीका संस्थापक सेयरधनीहरूको लगानीबारे छानबिन सुरु भएको छ ।
जग्गा प्रशासनलगायत मालपोत र नापीसम्बन्धी सेवा अब स्थानीय तहबाट हुने भएको छ।
कृषि विकास कार्यालयले चैते धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ।
बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ।
पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।
रकम भुक्तानी गरेको प्रमाण, कागजात तथा अनलाइन कारोबारको विवरण सुरक्षित राख्न समेत विभागले अनुरोध गरेको छ।
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यन्वयन व्यवस्थित नहुँदा पदयात्रा क्षेत्रको अनुगमन कमजोर बन्दै गएको छ। कतिपय विदेशीले अहिले टिम्सबापत शुल्क तिरेर पदयात्रामा जाने गरेपनि धेरैले भने यो रकम तिर्न छाडेका छन्। टिम्स तिरेर गएका पाहुनाबारे पनि अनुगमन हुन छाडेको छ। अनुगमन गर्ने निकाय पनि पदमार्गमा छैनन्।
आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ ।
विभागले एक पत्राचार गर्दै अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गरेको हो ।
नेपालमा पर्यटकीय सिजन सुरु भए पनि पश्चिम एशियाको तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले आफ्नो भ्रमण योजना पछि सार्न बाध्य भएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल संलग्न विभिन्न कम्पनीका संस्थापक सेयरधनीसँग सम्बन्धित विवरण माग गरेको छ।
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले बालेन्द्र शाह सरकार उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेको छ।
दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ।
उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन्।
राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।
अधिकतम खुद्रा मूल्य (एमआरपी) विवादले विराटनगर भन्सार कार्यालयमा भारत तथा तेस्रो मुलुकबाट आएका ट्रक तथा कन्टेनर रोकिएका छन् ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे।
मुस्ताङको कोरला नाकामा बलिया संरचना नहुँदा व्यावसायिक गतिविधि फस्टाउन नसकेको गुनासो स्थानीयले गरेका छन्। मुस्ताङको यो नाका औपचारिक रुपमा संचालनमा आएको भएपनि नेपालतर्फ बलिया र स्थायी संरचना नहुँदा स्थानीय व्यावसायीले व्यावसायमा सकस खेप्नुपरेको छ।
भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
मुलुकको अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।