१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल र बेलायतबीच हवाई उडानमा प्रतिवन्ध

बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि नेपाल र बेलायतबीच हुने सबै हवाई उडानमाथी अस्थायी रूपमा प्रतिवन्ध लगाइएको छ।  

नागरिक उड्ड्यन प्राधिकरणले एक नोटिस जारी गर्दै वुधबारदेखि अर्को सूचना जारी नभएसम्का लागि उडानमा रोक लगाएको जनाएको छ।  

यस अघि भारत र केही यूरोपेली मुलुकहरूले बेलायतमा हुने उडान बन्द गरेका थिए।  

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ लहरलाई ध्यानमा राख्दै उडानमाथी प्रतिवन्ध लगाइएको क्यानले जनाएको छ। उडान प्रतिवन्ध भोली मध्यराती देखि लागु हुने छ।

 

 

प्रकाशित: ७ पुस २०७७ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App