१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

१३ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुने गरी १३ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो।  

कार्यालयले कालोसूचीमा राखिएको अवधिभर ती निकायले कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि बताएको छ।

यी हुन् कालोसूचीमा राखिएका १३ निर्माण व्यवसायी/आपूर्तिकर्ताः

प्रकाशित: १८ जेष्ठ २०८१ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App