४ जेष्ठ २०८३ सोमबार
image/svg+xml

संसद्‌मा बाँदर चर्चा: ध्रुवको आक्रोश, आशिकाको प्रेम

संसद्को भाषा, संवेदनशीलता र नीति बहसको स्तरमाथि प्रश्न खडा गरिदिएको छ। विषय थियो, बाँदर व्यवस्थापन। तर बहस त्यतिमै सीमित रहेन, सांसदहरूको अभिव्यक्तिको शैलीमै केन्द्रित बन्यो।

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ६४ करोडले घट्यो

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

संसद्‌मा हर्क साम्पाङले भने- जलेको सिंहदरबार श्रमदानबाट बनाउँछौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबारभित्रका भवन पुनर्निर्माणमा आफ्नो पार्टी श्रमदानमार्फत जुट्न तयार रहेको बताएका छन्।

राष्ट्रिय आर्थिक गणना : ८७ प्रतिशत गणना सम्पन्न

राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ।

कामु प्रधानन्यायाधीश मल्लको आदेशप्रति रास्वपा सांसदको आपत्ति

उनीहरूले स्वतन्त्र न्यायपालिकाले आफ्नो काम गरोस् भन्नेमा आफूहरु स्पष्ट भए पनि न्याय प्रशासनभन्दा बाहिर गएर हुने कामकारबाहीप्रति असहमति व्यक्त गरे।

स्कटल्याण्डमाथि नेपालको सानदार जित

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

ट्रम्पको चेतावनीपछि तेलको मूल्य बढ्यो : ब्रेन्ट क्रुडको मूल्य ११० डलर नाघ्यो

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बारेमा दिएको चेतावनीपछि सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा तरङ्ग आएको छ।

संसद्‌मा हर्क- संविधान भएको देश, खाने धान नभएको देश

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्क साम्पाङले मुलुकको विद्यमान अवस्थाप्रति व्यङ्ग्य गर्दै धरानका विकास निर्माणका विषयमा आफ्ना धारणा राखेका हुन्।

कांग्रेस प्रतिष्ठानका १२ उपसमिति गठन : भूमि, डिजिटल सुशासनदेखि मानसिक स्वास्थ्यसम्म अभियान केन्द्रित जिम्मेवारी

प्रतिष्ठानको बैठकले विभिन्न क्षेत्रलाई समेट्दै उपसमितिहरू गठन गर्नुका साथै संयोजकसमेत तोकेको हो।

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

सांसदहरूले वर्षायामसँगै बाढीपहिरो र डुबानको त्रासदेखि बादर, बदेल आतङ्कले किसानमा परेको चिन्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

रोहितको सन्तुलित अर्धशतक, जितको संघारमा नेपाल

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी १०६ औं खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सहज जिततर्फ पाइला चालेको छ।

पोखरा महानगरलाई चिनियाँ स्वास्थ्य उपकरण र एम्बुलेन्स

चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहार उपहारस्वरुप प्रदान गरेका स्वास्थ्य सामाग्री पोखरा आएका छन्। लिञ्जीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री र एम्बुलेन्स उपहारस्वरुप पोखरालाई दिएको थियो। साढे ३ वर्ष अघि ती सामान पोखराले पाएको हो।

एकैसाथ प्रदर्शनमा आएको तीन चलचित्रको व्यापार कति ?

बोर्डले सिनेमाघरमा प्रदर्शनरत चार चलचित्रको गत शनिबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो।

विश्वकप लिग २ः ईशान पाण्डेको मेडन अर्धशतक

मेरिकाविरुद्धको खेलमा गत शनिबार अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गरेका उनले आफ्नो दोस्रो खेलमा अर्धशतक बनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्