सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ वटा निर्माण व्यवसायी/आपूर्ति कर्तालाई लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।
कार्यालयले आज सूचना जारी गर्दै कालो सूची राख्न नपर्ने कारणबारे लिखित स्पष्टिकरण पेश गर्न भनेको हो।
कार्यालयले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।
प्रकाशित: १९ चैत्र २०८० ०८:१५ सोमबार