१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अघि बढ्यो ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया

सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ।

बोस डिजेल व्यवसाय अझ बढाउने लक्ष्य

नेपाल प्रवेश गरेको एक वर्षभन्दा बढी समयपछि बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको छ।

कोका–कोलाको सस्टेनेबिलिटी हाइलाइट्स

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड–१९ को प्रतिक्रियासहित कर्पोरेट नागरिकका व्यक्तिलाई फाइदा पुर्‍याएको छ।

आपूर्तिकर्ता एमएसपीलाई जोगाउने खेल

स्मार्ट लाइसेन्सको समस्या तत्काल समाधान गर्ने उद्देश्यले खरिद गरिएको मास प्रिन्टरले सर्तअनुसार काम गर्न नसक्दा दसौं लाख सेवाग्राही बिचल्लीमा परेका छन्। उपकरणले सम्झौताको सर्तअनुसार काम नगरेपछि आपूर्तिकर्ता कम्पनीलाई खरिद ऐनको प्रावधानबमोजिम कालोसूचीमा राख्नुपर्ने हुन्छ।

अख्तियारद्वारा स्मार्ट लाइसेन्सको आपूर्तिकर्तासँग जवाफ माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ। मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड र प्रिन्टमा समस्या देखिएको भन्दै आयोगले १० दिने सार्वजनिक सूचना जारी गरेर प्रिन्टर्सका प्रतिनिधिसँग जानकारी माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्