२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको सहयोग प्रशान्ति वृद्धाश्रमलाई

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ। बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरू उपलब्ध गराएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप ती सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

अशक्त असहाय वृद्धाहरूको सेवामा समर्पित आश्रमलाई सांकेतिक रूपमा सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पोखरेलले बताए।

प्रकाशित: १३ वैशाख २०८१ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App