१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

चैनपुरमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

राष्ट्रिय वाणिज्य बैंकले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ३ पोखरीबजारमा २८७ औं शाखा कार्यालय विस्तार गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले शाखाको उदघाट्न गरेका छन्। सोही अवसरमा न्यायाधीश फुँयालले बैंकहरूले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ सेवा प्रवाह गर्नुपर्ने र ग्राहकले पनि बैंकिङ अनुशासनभित्र रही बैंकिङ कारोबार गर्नुपर्ने बताए।

प्रकाशित: १५ फाल्गुन २०८० ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App