खोप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र
नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ।
नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ।
विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ सुरु गर्न लागेको छ।
बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ।
'एनआरएनए फाउन्डेसन'ले एक करोड रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको छ।
प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन्।
नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताएका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सकृयतामा ५ सय ५० वटा अक्सिजन सिलिन्डर काठमाडौं ल्याइएको छ ।
थोरै संख्यामा अफ्रिकामा रहेका नेपालीहरुले आफ्नो मूलुक अप्ठ्यारोमा पर्दा सहयोग गर्दै आइरहेको छन् सोही अनुरुप त्यहाँ रहेका नेपालीहरुले यो माहामारीमा पनि साथ दिन लागेको बताएका छन्।
मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।
सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आईसोलेसन सेन्टरका लागि छुट्याएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग दिने बताइएको छ। अध्यक्ष शाहले दिएको जानकारी अनुसार अरु थप सहयोगका लागि गोफण्ड खोलेर रकम उठाउनेछ।
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) सुरु गरेको छ।
बेलायतमा एक जना गैरआवासीय नेपाली मेयरमा निर्वाचित भएका छन्। हन्सलो बरो काउन्सिलमा भूपुगोर्खा विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका हुन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको सरगर्मी बढेको छ । आगमी मे २९ र ३० मा हुने निर्वाचनका लागि एनअसिसि र च्याप्टरहरुमा गरी चार सयभन्दा बढी उम्मेदवारको उमेदवारी परेको निर्वाचन आयोगले जानएको छ ।
गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ।
यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो।
अमेरिकाका लागि नवनियूक्त नेपाली राजदूत डा. युवराज खतिवडाले पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवाका लागि घुम्ती शिविरलाई तीव्रता दिएका छन्।
परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल। तर साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए।
चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन्। उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्। साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन्।
नेपालका सांसद तथा पूर्व मन्त्रीले संविधानले तोकेको अधिकार प्राप्त गर्नमा गैर आवासीय नेपालीहरुलाई कुनै बाधा नरहेको जनाएका छन्।
इपिएसमार्फत् दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ।