भोजपुरकी २१ वर्षे मुनाको अमेरिकामा गोली हानी हत्या
भोजपुरकी २१ वर्षे मुना पाण्डेको अमेरिकामा गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत एक नेपाली विद्यार्थीको हिलक्रफ्ट नजिकैको अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन् ।
भोजपुरकी २१ वर्षे मुना पाण्डेको अमेरिकामा गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत एक नेपाली विद्यार्थीको हिलक्रफ्ट नजिकैको अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे प्रष्ट कानुन नबन्दा देशै रित्तिने अवस्थामा पुगेको बताएका छन्।
पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ।
क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ।
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ।
फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अनुसार पोर्चुगलको लिस्वनमा गत अगस्ट २ देखि १३ सम्म आयोजना गरेको राहदानी घुम्ति शिविरमा ३ हजार ८ सय २९ जनाले आफ्नो राहदानी नवीकरणको सेवा लिएका हुन्।
आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन्।
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका नेपाली कामदारको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको छ।
सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ।
वैदेशिक रोजगार विभागले इजरायली दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पदमा जान दिइएका आवेदनमध्ये पाँच सय ६३ लाई रद्द गरेको छ।
बंगलादेशमा अझै करिब ४ सय विद्यार्थी रहेको जानकारी दिँदै दूतावासले विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको बताएको छ ।
नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउन स्पेनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन गरिएको छ।
महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको छ।
गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग गर्दै सोमबार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
क्यानाडाको एबी प्रान्तमा रहेको कालगेरी सहरमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्श स्थापना भएको छ।
निर्देशक विमल सुवेदीको नाटक ‘हिटलर आउँदै छ’ अमेरिकामा मञ्चन हुने भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्।
नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ।
प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका ५४ जना नेपालीको बन्धक मुक्तिका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहल गर्ने भएको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ ।
म पनि स्वास्थ्यकर्मी हो । म नर्स हो । अब नेपालमा हामीले गरेको कुराको कहिले पनि कदर भएन । मैले दुई ठाउँमा दिनरात नभनी काम गर्दा पनि मात्र २५ हजार महिनामा कमाउँथे भने त्यति कमाइ यहाँ एकै दिनमा पनि हुन सक्ने रहेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन्।