कार्टुन : जति धोए पनि कालो जाँदैन त …!

विश्वव्यापी फैलिएको करोना भाइरसका कारण देश लकडाउनमा छ। स्वास्थ्य सामाग्री खरिदमा नियमितता भएका खबर बाहिरिएका छन्। कोरोनाबाट बच्न नियमित सावुनपानीले हात धुनुपर्छ। यसै सन्दर्भमा रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।