आजकाे कार्टुनले सामयिक स्वर जीवन्त रूपमा प्रस्तुत गरेकाे छ। युग र जनभावनाअनुसार हिंड्नपर्ने कार्टुनकाे अन्तर्य देखिन्छ। Follow @nagarik_news प्रकाशित: १२ कार्तिक २०८२ ०७:०४ बुधबार
समाज १२ चैत्र २०८२ चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ।
अन्तर्राष्ट्रिय १२ चैत्र २०८२ भारतसहित पाँच देशलाई हर्मुज जलमार्ग खुला इरानले मैत्रीपूर्ण सम्बन्ध भएका भारतसहित पाँच देशका पानीजहाजलाई हर्मुज जलमार्ग प्रयोग गर्न अनुमति दिने भएको छ ।
अन्तर्राष्ट्रिय १२ चैत्र २०८२ इरान युद्धले कोभिड महामारी जस्तै संकट निम्त्याउन सक्छ: पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धले विश्वभर कोभिड महामारी जस्तै संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
राजनीति १२ चैत्र २०८२ र्यापरदेखि प्रधानमन्त्रीको यात्रामा बालेन्द्र शाह नेपालमा अहिले आफू नबोले पनि जबरजस्त नेपालीको मुखबाट उच्चारण हुने नाम हो – बालेन्द्र शाह, परिचित रूपमा बालेन।