यो पनि
आजको कार्टुनमा सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि व्यङ्ग्य गरिएको छ।
आजको कार्टुनमा सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि व्यङ्ग्य गरिएको छ।
आजको कार्टुनमा पछिल्ला दिनहरूमा विभिन्न कसुर र अपराधमा पक्राउ परिरहेका अधिकांश व्यक्तिहरू प्रहरी हिरासतमा जानुभन्दा पहिले उपचारका लागि अस्पताल जान लागेको भन्दै व्यङ्ग्य गरिएको छ।
आजको कार्टुनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको गोकर्ण रिसोर्टमा विवाहलाई लिएर व्यङ्ग्य गरिएको छ।
आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ माथि केही युवाहरूले दलेको कालो मोसो सम्बन्धमा व्यंग्य गरिएको छ।
आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा ललितानिवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिल कार्यलयले दर्ता गरेको मुद्धाको सम्बन्धमा व्यंग्य गरिएको छ।