३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कार्टुन

आजकाे कार्टुन

आज रविन साय्‌मिले निर्वाचनलक्षित कार्टुन तयार गरका छन्। कार्टुनमा ‘राजनीतिमा यस्तै हो। कोही दानापानीमा चल्छन्...कोही मालपानीमा!’ लेखिएको छ। चुनावको समयमा उम्मेदवारका लागि अचानक लगानी गर्न आउने प्रवृतिलाई उनले ब्यंग्य गरेका हुन्। 

प्रकाशित: १३ माघ २०८२ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App