आजकाे कार्टुनले बाेलैया ओलीकाे बाेल्ने शैलीप्रति सुन्दर ढंगले कटाक्ष गरेकाे छ। Follow @nagarik_news प्रकाशित: १ कार्तिक २०८२ ०७:०५ शनिबार
समाज ५ आश्विन २०८३ पहिलो पटक पालिकामा महालेखाको टाेली कालीकोटको महावै गाउँपालिकामा पहिलोपटक महालेखा परीक्षणको टोली अन्तिम लेखा परीक्षणकालागि पुगेको छ।
अन्तर्राष्ट्रिय ५ आश्विन २०८३ तीन दशकदेखि जवाफको पर्खाइमा परिवार, ५७२ जनाको अवशेष भेटिएको स्थलमा उत्खनन जारी केही नमुना थप परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ। साथै, डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया पनि अघि बढाइने बताइएको छ।
धर्म/संस्कृति ५ आश्विन २०८३ वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ।
राजनीति ५ आश्विन २०८३ हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन्।